– नीलेन्द्रराज श्रेष्ठ (अध्यक्ष, नेपाल एमेच्योर एथलेटिक्स सङ्घ) खेलकुदलाई आफ्नो जीवनको अभिन्न पाटो बनाएका उनको यात्रा खेलकुदमा अहिले पनि जारी छ । निरन्तर खेलकुदको यात्रामा खेलाडी, पदाधिकारी, प्राध्यापक, खेलविज्ञ र आयोजकको रूपमा आफूलाई सफल रूपमा प्रस्तुत गरिरहेका नीलेन्द्रराज श्रेष्ठले अब खेलकुदमा गर्नु भनेकै केही बाँकी छैन । खेलकुदका विभिन्न विधा स्पोर्टस् साइन्स, म्यानेजमेन्ट र स्पोर्टस्…