मीनकृष्णमाथि गोली प्रहार

खेलकुद र राजनीतिक वृत्तमा सनसनी गत शनिबार बिहानै राष्ट्रिय खेलकुद परिषद्का पूर्वकोषाध्यक्ष, नेपाली काङ्गे्रस महासमितिका सदस्य तथा तरुण दलका केन्द्रीय सदस्य मीनकृष्ण महर्जनमाथि गोली प्रहार भएपछि खेलकुद र राजनीतिक वृत्तमा सनसनी फैलिएको छ । धापाखेलस्थित आफ्नै घरअगाडिको पीपलको बोटमा जल चढाएर फर्किने क्रममा महर्जनमाथि गोली प्रहार भएको थियो । महर्जनमाथि तीनवटा पल्सरमा सवार ६ जनाको…