✍ सुनिल उलक ठ्याक्कै दश वर्ष बितिसकेछ, अम्बर गुरुङको देहावसान भएको पनि । ६० वर्ष अगाडि राजा महेन्द्रले बोलाएर काठमाडौ छिर्नुभएका अम्बर गुरुङले ६ दशक काठमाडौमा नै बिताउनुभयो । नेपालमा वहाँलाई संगीतका गुरु मान्नेहरु थुप्रै भए । वहाँलाई चर्चाको शिखरमा पुऱ्याउने शुरुवाती चरणका दुई गीत 'म अम्बर हुँ तिमी धरती' र 'नौलाख तारा उदाए.. '…