नेपाल-अंग्रेज युद्धको मूल कारण – स्योराज (शिवराज)

स्योराज मलेरिया प्रभावित जंगलबाट उर्वर कृषि क्षेत्रमा रूपान्तरण भएको क्षेत्रको रूपमा महत्वपूर्ण छ, जसले गोरखा प्रशासनको प्रयासलाई झल्काउँछ । साथै, यसको स्वामित्वसम्बन्धी विवादले एङ्ग्लो-गोरखा युद्धको सुरुवातमा निर्णायक भूमिका खेलेको थियो र आधुनिक नेपालको सीमाना निर्धारणमा समेत गहिरो प्रभाव पारेको थियो । ✍ वसन्त गौतम सन् १८१४ भन्दा अगाडि नेपाल एक संक्रमणकालीन अवस्थामा रहेको देश थियो,…