चटके जेलेन्स्कीलाई पत्याउनाले युक्रेनको के हविगत भो ? कतै हाम्रोमा नि जनताले विवेक नपुऱ्याउँदा युक्रेनकै नियति भोग्नुपर्ने त होइन ? कोही देशघाती नबनुन्; सगरमाथा, लुम्बिनी र वीरहरूले धानेका ख्यातीको विराशत नढलोस्; शिर निहुऱ्याएर हिँड्नु नपरोस् । ✍ बलराम उपाध्याय सिलवाल श्री गणेशाय नमः । श्री सरस्वतै नमो नमः । कलियुग बितेकै ५,१२६ वर्ष भो ।…