अपहरण भएको भनिएका डा. यादव पक्राउ

सिरहाको लहानबाट हिजो साँझ अपहरण भएको भनिएका डा. सुभाष यादवलाई गएराति ११ बजे प्रहरीले फेला पारेको छ । सप्तरीको मल्हनिया–२ निवासी डा. यादवलाई प्रहरीले सर्लाहीको नवलपुरमा फेला पारेको हो । अर्की युवतीसँग प्रेमविवाह गरेको थाहा पाएर उनकी श्रीमती र ससुरालीले त्यो सम्बन्ध छुट्याउनका लागि डा. यादवलाई विगत एक महिनादेखि लहानमै राखिरहेका थिए । हिजो साँझ…