प्रदेश समृद्धिका लागि कलम चलाउन मन्त्रीको आग्रह

विर्तामोड । प्रदेश नम्बर १ का आन्तरिक मामिला कानून तथा सञ्चारमन्त्री हिक्मतकुमार कार्कीले पहिलो पटक हुन लागेको नेपाल पत्रकार महासंघको प्रदेश संरचनाको पहिलो नेतृत्व सहमतिका आधारमा गरेर देशभर सन्देश दिन आग्रह गर्नुभएको छ । नेपाल पत्रकार महासंघको ६३औं स्थापनाको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा आयोजित एसएल शर्मामा सिर्जनशील पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रमुख…