विद्रोहमा उत्रिएका एघार साउदी राजकूमार पक्राउ

साउदी राजा सलमान विन अब्दुल्लाजिज अल साउदको सत्ता विरोधी गतिविधिमा सम्लग्न भएको आरोपमा साउदी अरबको प्रहरीले ११ जना राजकूमारलाई पक्राउ गरेको त्यहाँका स्थानीय अनलाइन मिडियाले जनाएका छन् । दरबारमा रहेर दरबार विरोधी गतिविधि गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको समाचारमा जनाइएको छ । बताइएअनुसार राजकूमारहरूको विजुली र पानीको विल नतिर्न साउदी राजा सलमानले सरकारलाई दिएको निर्देशनको…