‘एक आर्थिक वर्षमा दुईखाले कर अव्यवहारिक’

– रेजिना गौतम झापाका उपभोक्ता अधिकारवादीहरूले स्थानयी तहले कर निर्धारण गर्दा स्थानीय नागरिकसँग समन्वय र सहमति गरेर मात्र कर निर्धारण गर्न सुझाव दिएका छन् । ‘स्थानीय तहको कर : आवश्यकता, उत्पन्न परिस्थिति र समाधानका उपाय’ विषयमा आइतबार उपभोक्ता अधिकारवादहरूबीच भएको छलफलमा यस्तो सुझाव दिइएको हो । संवाद समूह झापाको संयोजनमा बिर्तामोडमा भएको छलफलमा सहभागीले कतिपय…