अवैध मार्गबाट आउने कलप्रति सचेत रहन टेलिकमको आग्रह

विदेशबाट टेलिफोन कल आउँदा पछिल्लोपटक अवैध मार्गबाटसमेत आउने गरेकाले त्यसतर्फ सचेत रहन आफ्ना ग्राहकमा नेपाल टेलिकमले अनुरोध गरेको छ । 'विदेशबाट टेलिफोन कल आउँदा अवैद्य मार्गबाट समेत आउने गरेको र यसबाट नेपाल टेलिकमका ग्राहक गुणस्तरीय सेवा प्राप्त गर्नबाट बञ्चित हुनुका साथै यस कम्पनी र सरकारको राजश्वमा समेत असर पर्ने भएकाले यसतर्फ सचेत रहन समस्त ग्राहकमा…