सामाजिक सञ्जालमा सचेत तरङ्ग

मानवीय संवेदना नै मानिसको विवेक... १. वृहस्पतिले भनेका छन्– पाँच ज्ञानेन्द्रीय र चार पदार्थबाट एउटा अर्को तत्व बन्छ, त्यो हो दिमाग । दिमागलाई संस्कृतमा मानस भनिन्छ । मानस नै बुद्धि र विवेक हो । मानसहीनता असभ्यता हो । नेपाली समाजको अहिलेको समस्या यही हो । मानिसको मृत्युमा मजाक गर्ने, विदेशमा बसेर नेपाललाई गाली गर्ने, गरिबलाई…