यसरी गरिँदै छ अपराधीलाई प्रोत्साहन !

कठोर ऐन र त्यसको कार्यान्वयनले अपराध नियन्त्रणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ भन्ने विश्वव्यापी मान्यता छ, त्यसैले अपराध र अपराधीकरणको मात्रा बढ्न थालेपछि संसारका कुनै पनि मुलुकले कानुन कडा तुल्याउँछन् र कार्यान्वयनमा सम्झौता पनि गर्दैैनन् । तर, झापा र रोल्पा–रुकुमलाई हिंसाको उद्गम बनाएर राजनीतिमा स्थापित भएका दुई कम्युनिस्ट पार्टीहरू सत्तामा हुँदा अपराध र अपराधीलाई प्रोत्साहित गर्न…