एलपीजी ग्यासको मूल्‍य घट्‍यो

सरकारले खाना पकाउने ग्यास (एलपीजी) ग्यासको मूल्य घटाएको छ। नेपाल आयल निगमले मंगलबार प्रति सिलिण्डरमा २५ रुपैयाँ मूल्य घटाएको हो। अब प्रति सिलिण्डरको उपभोक्ता मूल्य एक हजार तीन सय २५ रुपैयाँ कायम भएको छ । यसअघि प्रति सिलिण्डरको मूल्य एक हजार तीन सय ५० थियो । निगमका प्रवत्ता सीताराम पोखरेलकाअनुसार इण्डियन आयल कर्पोरेशन(आईओसी) ले इन्धनको…