योजना आयोग उपाध्यक्षमा डा. स्वर्णिम

राष्ट्रिय योजना आयोगको रिक्त उपाध्यक्ष पदमा डा. स्वर्णीम वाग्लेलाई नियुक्त गरिएको छ । आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले राजीनामा दिएपछि केही दिनदेखि सो पद रिक्त रहेको थियो । यसअघि पनि दुई पटक आयोगका सदस्य रहिसकेका डा. वाग्लेलाई मन्त्रिपरिषद्को आजको बैठकले उपाध्यक्ष नियुक्त गरेको हो । क्याबिनेट बैठकका निर्णयबारे जानकारी दिँदै सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले…