मुद्दा एउटै ‘न्याय’ फरक–फरक !

एकै प्रकृतिको मुद्दामा फरक–फरक व्यवहार गरिएपछि उच्च अदालत पाटनबाट भएको एउटा निर्णयलाई लिएर विभिन्न टीका–टिप्पणी सुरु भएको छ । जिल्ला अदालतले दोषी ठहर्‍याएर थुनामा पठाएको श्यामकृष्ण श्रेष्ठ, श्रीनारायण यादव र राजकुमार ढकालमध्ये श्यामकृष्ण श्रेष्ठलाई धरौटीमा रिहा गरेर श्रीनारायण यादव र राजकुमार ढकाललाई थुनामा राख्ने आदेश दिइएपछि निर्णयलाई लिएर टीका–टिप्पणी सुरु भएको हो । ०७३ साल…