प्याउलीको घटना सिआईबीद्वारा अनुसन्धान हुने !

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले असार १० गते भोजपुरको अरुण गाउँपालिका–३ प्याउलीमा तीन बालबालिकाको हत्याको आशङ्का भएको घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ‘सिआइबी’ले गर्ने बताएका छन् । उक्त घटनाले आफूलाई निकै स्तब्ध तुल्याएको भन्दै अर्थमन्त्री कार्कीले घटनाको थप सत्यतथ्य पत्ता लगाउनका लागि सिआईबीको विशेष टोली खटाउन आफूले गृहसचिव लोकदर्शन रेग्मीलाई निर्देशन दिइसकेको बताए । भोजपुरे सेवा समाज,…