शारडा ग्रुपको उद्योगमा सिलबन्दी

शारडा ग्रुपले सञ्चालन गरेको उद्योग तथा गोदाममा प्रहरीले सिलबन्दी गरेको छ । श्यामसुन्दर शारडाको नेतृत्व सञ्चालित सो कम्पनीले अरुको ब्रान्ड चोरी गरेको र प्रतिलिपि अधिकार ऐनको उल्लङन गरेको आरोप सिलबन्दी गरेको हो । सुनसरीको दुहबीमा सञ्चालन गरेको पर्फेक्ट फुड प्रालीले भारतका सेन्टर फ्रेस र सेन्टर फ्रुट ब्रान्डका चुइङगमको ‘ब्रान्ड’ चोरी गरेको आरोप सो ग्रुपलालाई लागेको…