किन मिलेनन् राजा महेन्द्र र बीपी ?

– कुसुम भट्टराई राजा महेन्द्र नारायणहिटीमा, बीपी कोइराला सिंहदरबारमा । तर यी दुई व्यक्तित्वबीच सहकार्य हुन सकेन । अहिले पनि कतिपय मानिसहरू भन्ने गर्छन्, यी दुई प्रतिभाशाली व्यक्तित्वबीच सहकार्य भएको भए देशको विकास धेरै पहिले भइसक्थ्यो होला । बीपी र महेन्द्र किन नदिका दुई किनार झैँ भए त ? राजा महेन्द्रले ०१७ सालमा शासन हातमा…