गृहमन्त्रीले गरे डिएसपी निलम्बन

गृहमन्त्रालयको बढुवा समितिले विवादित व्यक्तिलाई बढुवाका लागि सिफारिस गरेको पाइएपछि गृहमन्त्री जनार्दन शर्माले एक्सन लिएका छन् । पत्रपत्रिका र सामाजिक संजालमा आलोचना भएपछि गृहमन्त्रीले डिएसपी सन्जिव शर्मा दासलाई अनुसन्धानका लागि निलम्वन गरेको जनाएका छन् । रामेछाप लिखु गाउँपालिका २ सैपुकी १४ बर्षीया सुन्तली तामाङ हत्याकाण्डको अभियुक्तलाई भगाउन भूमिका खेलेका रामेछापका तत्कालीन डिएसपी सञ्जीव शर्मा दासलाई…