पात्र भद्रकाली मिश्र

– स्वयम्भूनाथ कार्की राणा–काङ्ग्रेस संयुक्त सरकार र त्यसपछि बनेका निकै सरकारमा लगातार बनेजसो सरकारमा स्थान लिन सफल भद्रकाली मिश्र बीपीका मनपरेका व्यक्ति भने थिएनन् । तैपनि भद्रकाली मिश्रलाई मन्त्रिमण्डलमा राख्न बीपी विवश भएका थिए । दिल्लीमा प्रारूप बनेको मन्त्रिमण्डलमा बीपीमाथि भद्रकाली मिश्रलाई राख्न तीव्र दबाब परेको थियो । तर, बीपी भद्रकाली मिश्रलाई राख्न चाहिरहेका थिएनन्…