रहेनन् विनोद खन्ना

प्रसिद्ध वलिउड अभिनेता विनोद खन्नाको ७० वर्षको उमेरमा मुम्बईमा निधन भएको छ । पछिल्लो समय क्यान्सरसँग जुधिरहेका खन्नको केही दिन अघि रुग्न अवस्थामा अस्पतालमै खिचिएको तस्बिर सार्वजनिक भएको थियो, जो सार्वजनिक सञ्जालमा भाइरल बन्न पुग्यो । सो तस्बिर सार्वजनिक भएपछि मात्र धेरैले विनोदको स्वाथ्य अवस्थाबारे जानकारी पाएका थिए । विनोदको उपचार मुम्बईकै एक अस्पतालमा भए…