यस्ता छन् कर्मलालका चुनावी प्रतिबद्धता

स्थानीय तहको निर्वाचनमा विभिन्न दल र स्वतन्त्रसहित मुलुकभर हजारौँ आकाङ्क्षीले नगरप्रमुख, उपप्रमुख, गाउँपालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा सदस्य पदमा उम्मेदवारी दिएका छन् । दलीय घोषणापत्रका अलावा यतिबेला उम्मेदवारहरू आ–आफ्नै प्रतिबद्धतापत्र बोकेर मतदाताका घरदैलो गरिरहेका छन् । यस्तैमध्येका एक हुन्– ललितपुर महानगरपालिका वडा नम्बर १० बाट नेपाली काङ्ग्रेसका अध्यक्ष उम्मेदवार कर्मलाल ब्यञ्जनकार, जसले आफू वडा अध्यक्षमा…