लयर्स एशोसिएशनमा रावल निर्वाचित

नेपाली काँग्रेसनिकट कानून व्यवसायीहरुको संस्था नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएशन (डिएलए) काठमाडौँको अध्यक्षमा प्रकाश रावल निर्वाचित भएका छन् । एशोसिएशनको शनिबार राति सम्पन्न तेस्रो अधिवेशनबाट रावलको नेतृत्वमा २३ कार्यसमिति निर्वा्चित भएको हो । अध्यक्षका आकांक्षीमध्ये सात जनालाई पछाडि पार्दै रावल निर्वाचित भएका हुन् । अध्यक्षका लागि आठ जनाको उम्मेदवारी परेकामा रावलले १८९ मत ल्याई विजयी हुनुभएको…