प्रदेश प्रमुखको नियुक्ति चुनावपछि

गत सोमबार गर्ने भनिएको प्रदेश प्रमुखहरूको नियुक्ति कारणवश केही दिन पछि सरेको छ । दोस्रो चरणको निर्वाचन बाँकी रहेका कारण निर्वाचनअघि नियुक्ति गर्दा विवाद आउने देखिएपछि नियुक्तिलाई थाँती राखिएको हो । प्राप्त जानकारीअनुसार यही मङ्सिर २१ गते दोस्रो चरणको निर्वाचन सकिएपछि सोही हप्ता प्रदेश प्रमुखको नियुक्ति गरिनेछ । प्रदेशको राजधानी तोक्ने र प्रदेश प्रमुखको नियुक्ति…