बेस फुटवेयर ईण्डष्ट्रिज प्रालिले दशै तिहारलाई लक्षित गर्दै आफ्ना नयाँ मोडेलका जुत्ताहरु बजारमा ल्याएको छ । मुलतः लामो समयदेखी विभिन्न मोडेलका (क्याजुवल, पार्टीवेयर, स्पोट्र्स तथा स्कुल कलेजका) जुत्ता तथा चप्पलहरु बजारमा बिक्री वितरण गर्दै आईरहेको यस कम्पनीको गोदावरी स्थित नयाँ प्लान्ट सुरु गरे पश्चात नयाँ विभिन्न किसिमका मोडलका जुत्ता चप्पलहरु उत्पादन गरि रहेको छ ।…