पुसभित्र मेलम्चीको पानी काठमाडौंमा: मन्त्री यादव

खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादवले मेलम्चीको खानेपानी आगामी पुसभित्र काठमाडौं आउने बताएका छन् । प्रचण्ड नेतृत्वको सरकारले दशैं अघि नै मेलम्चीको पानी काठमाडौं ल्याइपुर्‍याउने लक्ष्यअनुसार कामलाई तीव्रता दिएको थियो । तर, दशैं अघि नै पानी ल्याउन नसकिने मन्त्री यादवले बताए । यसअघि असोजभित्र काठमाडौंवासीलाई मेलम्चीको पानी उपभोग गराउने लक्ष्य थियो । तर, प्राविधिक कारणबस असोजभित्र ल्याउन…