विवाह आफ्ना लागि कि अरुका लागि ?

अहिलेका तामझामवाला विवाहहरू रीतिरिवाजका लागि भन्दापनि प्रायः फोटो, भिडियो खिच्न र सामाजिक सञ्जालमा पोष्ट गर्नका लागि गरिन्छन् । यदि सामाजिक सञ्जालहरू नहुँदा हुन् त यी विवाहहरूमा न यति धेरै फूलको प्रयोग हुन्थ्यो न त हल्दी, मेहेन्दीवाला कार्यक्रम नै हुन्थे । ✍ बबिता बस्नेत यही २०८० साल मङ्सिरको पहिलो हप्ता एक बहिनी यो पङ्क्तिकारलाई भेट्न आइन्…