गाँजाखेतीको अध्ययन कि कानून ?

हाम्रो बुझाइमा गाँजा भन्नासाथ धुँवा उडाएर तान्ने भन्ने छ । तर गाँजाको तेल, साग, जुस, चकलेट, पिज्जालगायतका खानेकुरामा गाँजाको प्रयोग गर्न सकिन्छ । औषधीमा प्रयोग त छँदैछ, अन्य धेरै कुरा बनाउन सकिने हुँदा के-के मा कसरी प्रयोग गर्न सकिन्छ भन्नेचाहिँ हाम्रा लागि अध्ययनको विषय हुनसक्छ । ✍ बबिता बस्नेत सन् २०२३ को मार्च अन्तिम साता…