राष्ट्रपतिलाई ‘राजा’ नबनाऔँ

नयाँ राष्ट्रपतिले गर्नैपर्ने कुरा अस्वाभाविक झैँ लाग्ने कतिपय कुरामा राष्ट्रपतिले ‘नो’ भन्न सक्नुपर्छ । जतिसुकै गरेपनि राष्ट्रपति राजा हुन सम्भव छैन । खुकुलोसँग जनतासँग नजिक हुन दिएर राष्ट्रपतिलाई राजा बनाउने अभ्यासबाट सुरक्षा संयन्त्र पछि हट्नुपर्छ । ✍ बबिता बस्नेत राष्ट्रपति विद्यादेवी भण्डारी पछिल्लो समय आफूले नगरेको र त्यस्तो हुनुमा आफ्नो कुनै हात नरहेको दुई वटा…