वर्तमान संविधानको ‘बृहत संशोधन’ नै ‘समृद्ध नेपाल’को पहिलो पाइला

बीपी कोइरालाले मुलुकको अवस्था र भारतीय चाहना बुझी झस्किँदा क्यान्सरले अँठ्याइसकेको थियो भने मदन भण्डारीले नेपालको माटो सुहाउँदो परम्परागत शक्ति राजसंस्थालाई संवैधानिक बाटोबाट साथमा लिएर हिँड्नु मुलुकको पक्षमा हुन्छ भन्ने दृष्टिकोण अघिसार्दा त्रिशुलीमा खसालिएको तथ्य छर्लङ्ग छ । आज हाम्रो मुलुक नेपाल एउटा असल राजनेताको अभावमा छट्पटाइरहेको छ । ✍ यामलाल सुवेदी, डेनमार्क आजको मितिमा…