✍ डा. दीपराज थापा, स्विडेन नेक्सस इन्स्च्युचुट अफ रिसर्च एण्ड इनोभेसन (NIRI) नेपालले हरेक वर्ष कोभिड समयबाहेक निरन्तर वार्षिक गोष्ठीहरू गर्दै आइरहेको छ । यस वर्षको वार्षिक गोष्ठी यसै जुलाई महिनाको १३ तारिखका दिन भर्चुअल माध्यमबाट सम्पन्न भएको छ । उक्त गोष्ठीको मुख्य विशेष ‘नेपालका नसर्ने रोगहरू, आजका चुनौतिहरू र समाधानका उपायहरू’ रहेको थियो ।…