‘इना’द्वारा बाजाको पूजा

सनत आचार्य (बेल्जियम) युरो नेपाल कलाकार संघ (इना)ले दशैँको नवमीका दिन आफुहरूसँग भएका सम्पूर्ण बाजाको पुजा-अर्चना गरेको छ । पुजा गरिएका बाजामा पञ्चैबाजा, सनही, दमाहा, झ्याली, मादललगायतका रहेका छन् । संघका अध्यक्ष बलराम पुनले यी बाजामा देवी-देवताको बास हुने र यिनै बाजाले नै बेल्जियममा कलाकारहरूको पहिचान स्थापित गराएको जिकिर गर्दै बाजागाजाबिना कलाकारिता फिक्का हुने भएकोले…