पत्रकार महासंघ बेलायतको निर्वाचनमा धाँधली भएको आरोप

छानविन गरि षडयन्त्रको पर्दाफास गर्न माग जीएनएन, लण्डन नेपाल पत्रकार महासंघ बेलायत शाखाको जुन १३ मा भएको निर्वाचनमा मतपत्र र परिणामप्रति नेपाल प्रेस युनियनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघका संस्थापक सदस्य तथा सल्लाहकार समेत रहेका नेपाल प्रेस युनियन बेलायतका अध्यक्ष विपिन निरौला र महासंघका निवर्तमान महासचिव तथा नेपाल प्रेस युनियन बेलायतका संस्थापक सहसंयोजक…