सनत आचार्य, बेल्जियम (युरोप प्रतिनिधि) गैरआवासीय नेपाली संघ बेल्जियमको आसन्न निर्वाचनमा अध्यक्ष पदका लागि गोविन्द भट्ट (सीपी भट्ट) ले पनि उम्मेदवारी दिने भएका छन् । योसँगै आगामी दुई वर्षका लागि हुने निर्वाचनमा भट्ट संयुक्त प्यानलबाट चुनाव लड्ने छन् भने खड्गबहादुर केसी नेकपा एमाले (सत्तापक्ष) को तर्फबाट । बेल्जियमा रहेका नेपाली काङ्ग्रेस, नेकपा माओवादी, माधव नेपाल…