सनत आचार्य, युरोप प्रतिनिधि (बेल्जियम) लामो गृहकार्यपछि बेल्जियममा रहेका चार वैचारिक साङ्गठनहरूले गैरआवासीय नेपाली सङ्घको आसन्न निर्वाचनका लागि उम्मेदवार छनौट गरेका छन् । जुलाई २५ मा हुने निर्वाचनका लागि काङ्ग्रेसनिकट जनसम्पर्क समिति, नेकपा नेकपा माओवादीनिकट जनप्रगतिशील मञ्च, माधव-झलनाथ निकट प्रवासी नेपाली मञ्च र सङ्घीय समाजवादी निकट नेपाली समाजको निर्णयअनुसार लोकतान्त्रिक समावेसी समुह गठन गरी सबैको…