जापान प्रतिनिधि साविकको राप्तीका विभिन्न जिल्लामा कोभिडका कारण अक्सिजनको अभाव बढेसँगै संक्रमितहरु उपचार हुन नसकेका समाचारहरु सामाजिक सन्जालमा आएलगत्तै राप्ती क्षेत्रबाट विभिन्न पेशा व्यवसाय तथा अध्ययनको सिलसिलामा जापानमा रहेका सम्पूर्णलाई समाजले सहयोगको लागि आह्वान गरेको थियो । यस्तो संकटको घडीमा आफूहरुले पनि सहयोग गर्नुपर्छ भनी उनीहरु यस अभियानमा जोडिएका थिए । संकलन भएको रकमबाट समाजले…