राजन घिमिरे अष्ट्रेलियामा 'हिमानी कोष अष्ट्रेलिया' गठन भएको छ । हिमानी ट्रस्टको अन्तर्राष्ट्रिय च्याप्टरका रूपमा हिमानी कोष अष्ट्रेलिया गठन भएको हो । यो नै संस्थाको पहिलो अन्तर्राष्ट्रिय च्याप्टर हो । शनिबार अष्ट्रेलियाको सिड्नी, रगडेलमा रहेको इन्द्रेणी फङ्सन सेन्टरमा आयोजित एक औपचारिक कार्यक्रमबीच हिमानी कोष अष्ट्रेलियाको गठन गरिएको हो । कार्यक्रममा हिमानी कोष अष्ट्रेलियाकी अध्यक्ष अन्जना…