नीतालाई दश लाख काफी !

नेपाली चलचित्र फाँटमा हालसम्म कति नायिका आए, कति आउने क्रममा छन्, कति हराए र कैयनचाहिँ करिअर निर्माणका लागि सङ्घर्ष गरिरहेका छन्, खास लेखाजोखा भइसकेको छैन । यीमध्येकी एक सुन्दर अनुहार, आकर्षक जिउडाल र फरासिलो तथा बोल्ड शैली भएकी नायिका हुन्– नीता ढुङ्गाना । नीताले फिल्म क्षेत्रमा सङ्घर्ष गर्न थालेको केही वर्ष भइसक्यो, तर उनले सफलताको…