पीडा बिर्सन जसले मदिराको साथ रोजे

फिल्म इन्डस्ट्रीमा सफल मानिएका कलाकारहरू आफ्नो रूप, प्रतिभा वा अभिनय क्षमताका कारण चर्चामा रहनु कुनै अनौठो कुरा मानिँदैन । वास्तवमा उल्लेखित गुणकै माध्यमबाट कलाकारले आफ्नो अस्तित्व बचाइरहेको हुन्छ । तर, शारीरिक सौन्दर्य र अभिनय प्रतिभाका अलावा अन्य कुराले पनि कलाकारलाई चर्चामा ल्याइदिन्छ । कुनै पनि सफल अभिनता–अभिनेतृका बाहिरी रूप जेसुकै भए पनि भित्रभित्रै उनीहरू पनि…