नाच्दानाच्दै मध्यरातमा सुनिता फरार

एउटा भनाइ नै छ– ‘जो नाच्छ ऊ धेरै बाँच्छ...।’ अर्थात् नृत्य आफैँमा नराम्रो होइन । यसले अरूलाई मनोरञ्जन मात्र गराउँदैन कि आफ्नो शरीर पनि राम्रो बनाउँछ र यसलाई सकारात्मक रूपमा लिने, सोच्ने र त्यसैअनुरूप व्यवहार गर्नेका लागि नृत्य विधा राम्रो र उच्चकोटिको विधा हो । तर, नृत्यको बहानामा गलत काम गर्नेहरू भने आफैँ भाग्ने गरेका…