सबैकी प्रिय अनु…

‘अर्कैको सिउँदो रंग्याए हुन्छ’ ‘फूलैफूलको बनाई गुच्छा चढाई पाउमा चाहिनँ राख्न अरू कसैलाई उनको त्यो ठाउँमा...’ मनै त हो । बहकिन सक्छ, अनि भावना यसरी पोखिन पनि सक्छ । जीवनमा भोगाइ, मीठो याद र तड्पाईलाई शब्दमा उतारेर गीत÷सङ्गीतपारखीको दिल जित्न सफल एक महिला सर्जक हुन् अनु शाह (अनुराधा) । लामो समयदेखि अमेरिकामा बस्दै आएकी अनुको…