पुरस्कार वितरणको मिति टुङ्गो लागिनसके पनि नेपाल चलचित्र विकास कम्पनीले ‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार–२०७२’ का उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरेको छ । गोपीकृष्ण मुभिजसँगको सहकार्यमा हरेक वर्ष हुँदै आएको यस पुरस्कारअन्तर्गत १७ विधाको मनोनयन सार्वजनिक गरिएको हो । ‘क्लासिक’ र ‘प्रेमगीत’ दुई चलचित्र समान ११ विधामा मनोनीत भएका छन् । त्यस्तै ‘पशुपतिप्रसाद’ र ‘वडा नम्बर…