ऋचालाई राहत

आफूले अभिनय गरे का फिल्म लगातार असफल हुँदा तनावमा रहेकी ऋचा शर्माले अहिले भने राहतको अनुभूति गरेकी छिन् । उनले अभिनय गरेको चलचित्र ‘बाटोमुनिको फूल–२’ ले राम्रो व्यापार गरेपछि बधाई दिनेहरू निकै देखिए । त्यसो त उनले अभिनय गरेका फिल्म असफल भए पनि अभिनयको तारिफ गर्नेहरू पनि धेरै थिए । चुजी नायिकाको परिचय बनाएकी ऋचा…