अभिनय गरेर नभई अङ्गको चर्चा चलाएर चलचित्रमा खुट्टा टेकाउन लागेकी अर्चना पनेरूको फिल्म ‘छेस्को’ प्रदर्शनमा आएको छ । यसअघि कुनै चलचित्र ‘रिलिज’ नभए पनि ठूलै सेलिब्रेटीजत्तिकै चर्चामा आएकी अर्चनाले अभिनय गरेको यस चलचित्रलाई सुरज थापाले लेखन तथा निर्देशन गरेका हुन् । सुरज प्रधानले निर्माण गरेको छेस्कोमा राजन कार्की र करण श्रेष्ठको मुख्य भूमिका रहेको छ…