निर्णय बदर नभए अविश्वास प्रस्ताव सभापतिका रूपमा रहनुभएका सुशील कोइरालालाई कमजोर र असफल तुल्याउन चाहनेहरूले एकपटक फेरि ठूलै मौका पाएका छन् । काङ्ग्रेसका विभिन्न विभाग गठन गर्ने क्रममा कोइरालाले गर्नुभएको हेलचेक्र्याइँका कारण काङ्ग्रेसभित्रका असन्तुष्टहरूले कोइरालाविरुद्ध औंला उठाउने मौका पाएका छन् । विभिन्न ४२ वटा विभागको गठन गर्दा योग्य, सक्षम, अनुभवी र राम्रा मानिसलाई भन्दा बढी…