एमाओवादी कहाँ थियो– खोजिन्छ :: झलनाथ खनाल

नेकपा एमालेका अध्यक्ष झलनाथ खनालसँग घटना र विचार साप्ताहिकका लागि ऋषि धमलाले गरेको कुराकानी : ० संविधानसभाको निर्वाचन शङ्काको घेरामा छ नि ? – निर्वाचन शङ्काको घेरामा छैन । मङ्सिर ४ गते नेपालमा संविधानसभाको निर्वाचन हुन्छ । नेकपा एमाले मङ्सिर ४ पछि अर्कै शक्तिको रूपमा उदाउँछ । ० एमाले कमजोर भएकोले निर्वाचनमा जान चाहँदैन भन्नेहरू…