ढाँटको चुनाव हुनै दिन्नौँ : मातृका यादव (संयोजक, नेकपा माओवादी)

० देशमा दोहो-याएर संविधानसभाको निर्वाचन हुँदै छ, तपाईंहरू पनि चुनावमा भाग लिनुहुन्छ होला नि ? – चुनावमा भाग लिनुअघि चुनाव केका लागि र कस्तो चुनाव हुन लागेको छ भनी विचार गर्नु आवश्यक हुन्छ । त्यो कोणबाट हेर्दा वर्तमान परिवेशमा हामी चुनावमा सरिक हुने अवस्था नै छैन । पहिले पनि दुई वर्षका भनिएको संविधानसभा चार वर्ष…