काठमाडौं । किस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत कमल ज्ञवालीले आर्थिक हैसियतमा मारेको फड्को उनलाई सानैदेखि चन्नेजान्नेहरुका लागि त्यति पाच्य विषय बनिरहेको थिएन । ज्ञवालीले जतिसुकै दावा गरे पनि किष्ट बैंक पनि भित्रभित्रै खोक्रो बनिसकेको र कुनै पनि बेला यसका हजारौँ सेयरहोल्डर तथा बचतकर्ता सर्वसाधारणले पुर्पुरोमा हात राख्नुपर्ने अवस्था आउँछ भन्ने प्रक्षेपण आर्थिक पण्डितहरुबाट हुँदै आएको…