अब यस्तो गल्ती कहिल्यै गर्दिनँ : प्रकाश (प्रचण्ड पुत्र)

जीवन भनेको नै सङ्घर्ष, उतार–चढाव, घुम्ती गोरेटो हो, यसमा विभिन्न बाधा–अडचन र मोडहरू आउनु त स्वाभाविक नै हो । जीवनको जुन लक्ष्य र गोरेटोमा म हिँडिरहेको थिएँ र छु, गोरेटो त्यही हो । खालि यत्ति हो कि कहिलेकाहीँ काँडाहरू आउँदारहेछन् र त्यो गोरेटो भत्किएजस्तो देखिँदोरहेछ । निश्चय नै अहिले मेरो निकै व्यक्तिगत जीवनमाथि भएको घटनालाई…