— अध्यक्ष मोहन वैद्य किरण नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणले जनसरकार तथा जनअदालत पुन: स्थापित गराइने बताउनुभएको छ । उहाँको भनाइछ, ‘जनताले नयाँ लोकतन्त्रकै लागि क्रान्ति गरेका हुन्, तर त्यो तुहियो । क्रान्ति त अब हुन्छ । जनसरकार र जनअदालत ब्युँतिन सक्छ ।’ घटना र विचारका लागि ऋषि धमलासँग कुरा गर्दै वैद्यले दाबी गर्नुभयो, ‘जनताकै…