स्पष्ट विदेशनीति नभएपछि…

एक साँझ नेपाली राजनीतिका उच्च नेतासँग भेट भयो । उहाँले भन्नुभयो– नेपाललाई भारतले सिध्याउन लागिसक्यो, तपाईंहरूलाई रिस छैन ? मैले उहाँलाई भने– यदि छिमेकीमा आफूभन्दा बलिया देश छन् भने ऊसँग मिलेर, उस्लाई विश्वासमा लिएर अगाडि बढ्नेभन्दा अरू उपाय के हुन्छ त ? उहाँ झन् जङ्गिनुभयो र भन्नुभयो के कुरामा मिल्ने ? हामीले भारतको एक बिघा…